लुँआखः प्रज्ञापारमिता Prajnaparamita - Rare Golden Ranjana Script being displayed today at Vikramsheel Mahavihar विक्रमशील महाविहार, Thabahi, Thamel. it is said to be written by Manjushree with Gold.
मञ्जुश्रीले सुरुमा यही महाविहार बनाए । विहारको पुरानो नाम थँ: वहि हो । नेपाल भाषामा थँ भनेको थकाली हो । ‘जेष्ठ विहार भएकाले यसलाई थँ : बहि भनियो,’ प्रधान भन्छन्, ‘यहीं थँ बाट अपभ्रंश भएर ठमेल भएको हो । यो नगरलाई सिंह कल्प नगर भनिन्थ्यो ।’
#Ranjanalipi #Ranjanascript #Nepallipi #Sanskrit #buddhism (at Kathmandu, Nepal)
Life if #buddha paintings displayed at #swoyambhunath on buddha jayanti #kathmandu #nepal #Buddhism